काठमाडौं । नेपालको पुरानो मध्येको अस्पताल प्रसुती गृहले स्थापनाको ६४औं वार्षिकोत्सव मनाएको छ । विसं २०१६ सालको श्रीकृष्ण जन्माष्टमीको परोपकार ईन्द्र राज्यलक्ष्मी देवी प्रसुती गृह स्थापना गरिएको थियो । ४० शैयाबाट शुरु गरिएको अस्पताल अहिले ४ सय ८९ शैयाबाट सेवा प्रवाह गरिरहेको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालमा २५ वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई […]