काठमाडौं, २० माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य पाल्कीले भोलि (आइतबार) वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा कम्पनीले प्रत्येक सामानमा विशेष छुटको व्यवस्था गरेको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले भोलिदेखि आगामी माघ २९ गतेसम्म साताव्यापी वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सव कार्यक्रममा भोलि (आइतबार) चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख […]