वर्षाको इन्स्टाग्रामबाट किन हट्यो सञ्जोगसँगको फोटो ?

२० पुस, काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाबीचको सम्बन्ध धेरैका लागि उदाहरण बन्ने गरेको छ । एकअर्कालाई हरेक पाइलामा साथ दिँदै आएका उनीहरुले ६ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् । वर्षा चलचित्रको काममा बढी व्यस्त छिन् भने सञ्जोग आफ्नो व्यवसायमा नै सक्रिय छन् । वर्षा […]

सम्बन्धित सामग्री

शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो, 'एक्स' मा भने यथावत

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले एमाले सांसद रेखा नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्।

शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो, 'एक्स' मा भने यथावत

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले एमाले सांसद रेखा नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्।

सर्वोच्चको वेबसाइटबाट हट्यो चोलेन्द्रको फोटो, दीपक कार्की कामु प्रधानन्यायाधीश

न्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश तोकिएको छ ।  महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएसँगै कार्कीलाई कामु तोकिएको हो ।  सर्वोच्च अदालतको वेबसाइटबाट जबराको फोटो पनि हटाइएको छ ।  बिहान ११ बजे संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयले सर्वोच्चलाई पत्र पठाएको थियो ।  दिउँसो १ बजेको समयमा चोलेन्द्र झण्डा निकालेको गाडीमा घर फर्किएका थिए । आइतवार अपरान्ह कार्यालय समय सकिने बेलामा कार्कीलाई कामु ...

‘थिरिमाली’को आइटम भिडियोबाट हट्यो अदिती र जसिताको फोटो

९ माघ, काठमाडौं । नेपाली चलचित्रका दुई सफल अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको तस्वीरलाई दुरुपयोग गर्दै समावेश गरिएको मलायलम चलचित्र ‘थिरिमाली’को निर्माणपक्षले फोटो हटाएको छ । चलचित्रमा समावेश आइटम गीतमा नेपाली चलचित्रका दुई अभिनेत्रीसँगै अन्य मोडलहरुको समेत तस्वीरलाई गलत सन्देश दिँदै प्रयोग गरिएको थियो । अनलाइनखबरले यो विषयमा आइतबार समाचार प्रकाशन समेत गरेको थियो […]

हवाई यात्रुलाई अनिवार्य परीक्षण हट्यो, खोप कार्ड देखाए हुने

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले खोप कार्ड देखाए आन्तरिक हवाई यात्रा गर्न पाइने व्यवस्था गरेको छ। सञ्चालक संघले हवाई यात्रुको एन्टिजेन्ट परीक्षण अनिवार्य गर्ने व्यवस्था हटेको जनाएको हो।संघले बुधबार जारी गरेको सूचना अनुसार अब हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ बिरुद्धको खोप कार्ड मोबाइल फोटो भए पुग्ने छ।यसका लागि संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरिसकेको जनाएकाे छ।

सामाजिक सञ्जालमा आलोचनापछि हट्यो प्रचण्डको पुतला

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को ८औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी छ।  आइतवार उद्घाटन भएको महाधिवेशन विभिन्न स्थानमा महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरुलाई तस्बिर खिचाउन पाउने गरी होइङ बोर्ड राखिएका छन्। प्रज्ञा प्रतिष्ठानको गेट छिर्ने बित्तिकै दुई वटा ठूला होइङ बोर्ड छन्। प्रतिनिधिहरुले त्यसैको अगाडि सामुहिक तथा एकल फोटो खिचाइरहेका…

हट्यो धुला धुवाँ, खुल्यो आकाश मुस्कुराए रवि (फोटो फिचर)

विश्वभर फैलिएको कोरोना भाइरसको कहरले आम मानिस अक्रान्त छन् । सडकमा गाडी कुद्न छाडेका छन् । कल कारखाना बन्द भएका छन् । यसले मानिसको जनजीवन प्रायः ठप्प छ ।

प्रदेश सभामा सबैभन्दा कान्छी सृजना, पाका बलदेव

निर्वाचन आयोगमा प्रदेश सभा सांसद निर्वाचित महोत्तरीका जानकीशरण साह शुक्रबार हर्षित देखिन्थे। प्रमुख आयुक्तबाट प्रमाणपत्र बुझेपछि उनले अरु नेतासँगै फोटो खिचाए। लामो र सेतै फुलेको दारी अनि सेतै कुर्ता सुरुवाल र गम्छामा उनको अनुहार चम्कलो थियो। उनको पार्टीले समानुपातिकको सूची आयोगमा बुझाउँदा बन्द सूचीको क्रम मिचिदिएको थियो। तर अन्तिममा आयोगको दबाबले पार्टी पछि हट्यो। उनी…