सामाजिक सञ्जालमा आलोचनापछि हट्यो प्रचण्डको पुतला

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को ८औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी छ।  आइतवार उद्घाटन भएको महाधिवेशन विभिन्न स्थानमा महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरुलाई तस्बिर खिचाउन पाउने गरी होइङ बोर्ड राखिएका छन्। प्रज्ञा प्रतिष्ठानको गेट छिर्ने बित्तिकै दुई वटा ठूला होइङ बोर्ड छन्। प्रतिनिधिहरुले त्यसैको अगाडि सामुहिक तथा एकल फोटो खिचाइरहेका…

सम्बन्धित सामग्री

नेपालगन्जमा दिउँसोको लागि हट्यो कर्फ्यु, सभा-जुलुस गर्न प्रतिबन्ध

रुपन्देही । बाँकेको नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लागि हटाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिन्दु मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण १६ गतेदेखि जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको थियो । पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला तोकी […]

बालेनको सामाजिक सञ्जालबाट हट्यो विवादित स्टाटस

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाउनुभएको छ । चौतर्फी आलोचना भएपछि उहाँले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाउनुभएको हो ।  शनिवार बेलुकी सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । सामाजिक सञ्जालमा उहाँको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए । .groupTi...

बालेन भन्छन्ः सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर विसर्जनमा सडकमा भइरहेको अवरोध पूर्णरुपमा हटेको बताएका छन्। मेयर शाहले बिहीबार २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अवस्था सामान्य रहे केही दिनमा सबै फोहोर उठ्ने उनले बताएका छन्। मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्,’सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेका छन्। आज मात्रै […]

फेसवुकबाट कसरी हट्यो प्रेस चौतारीका अध्यक्ष बस्नेतको स्ट्याटस

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र महासचिव राजेश राईले यतिवेला सामाजिक सञ्जाल तताएका छन् । अप्रत्यासित सुरुपमा सुरु भएको दुई नेताको सित युद्ध अहिले समाजिक सञ्जालमा डढेलो झै सल्किरहेको छ। नेकपा ...

बैंकको आलोपालो सिस्टम हट्यो

नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय स

अब ग्राहकको चाप अनुसार बैंक खुल्ने, कोटा प्रणाली हट्यो

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्था...