१४ जिल्लामा ‘शहीद वस्ती’ बनाउने बजेट आउँदैछः मन्त्री आङबो

२९ चैत, विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि आज पहिलोपटक बजेट ल्याउन लागेको छ । प्रदेश सरकारले ल्याउन लागेको बजेट कस्तो होला ? यसबारे हामीले प्रदेश सरकारका आर्थिक मार्मिला एवं योजना मन्त्री इन्द्र आङबोसँग छोटो कुराकानी गरेका छौं । कुराकानीका क्रममा मन्त्री आङबोले प्रदेश सरकारको सयदिने …

सम्बन्धित सामग्री

म मन्त्री त हुँ तर मैले मेरै जिल्लामा बजेट लैजान सकिन : खेलकुदमन्त्री लिम्बू

काठमाडौं, २१ असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू मन्त्री भएको तर आफ्नो जिल्लामा बजेट लैजान नसकेको बताएका छन्। बिहीबार कांग्रेस जिल्ला सभापतिहरूको भेलामा अर्थमन्त्रीसँग असन्तुष्टि पोख्दै मन्त्री लिम्बूले आफू मन्त्री भएको तर आफ्नै जिल्लामा बजेट लैजान नसकेको बताएको बैठकमा उपस्थित् एक नेताले जानकारी दिए। यस्तै, उनले अर्थमन्त्रीले बजेट आफ्नै जिल्लामा मात्र लगेको आरोप […]

म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइर्‍याउन मिल्ने रहेछ : राजेन्द्र पाण्डे

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जिल्लामा बजेट पार्न मन्त्री नै हुनुपर्ने जस्तो देखिएको बताएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले मन्त्री भएमात्र आफ्नो क्षेत्रमा बजेट पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने गरेको बताए । ‘मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने […]

सुदूरपश्चिम प्रदेश : योजना जति मन्त्रीकै जिल्लामा केन्द्रित

धनगढी : सुदूरपश्चिम प्रदेशका मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा प्रदेश सरकारका योजना केन्द्रित भएका छन्। आर्थिक वर्ष २०७९/८० को बजेटको ठूलो अंश कैलाली र कञ्चनपुरका विभिन्न योजनामा हालिएको छ।प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक तथा भवन निर्माणको बजेट पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र आर्थिक मामिला मन्त्री प्रकाश रावलको जिल्लामा परेका छन्।कैलाली र कञ्चनपुरमा आगामी आर्थिक वर्षका लागि ६५ प्रतिशत पूर्वाधारका योजनामा बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम सरकारले ल्याएको

शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम

बागलुङ- शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका छन् । “अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गछ, मन्त्रीले भने, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी […]

बजेट थप्नुपर्ने याेजनाकाे नाम पठाउनुस् : शिक्षा मन्त्री पाैडल

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाग्लुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । आज आइतवार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्ता बजेट रकमान्तर गर्दैछ’, उहाँले भन्नुभयो, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस्, मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’ यसैबीच तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चा...

बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री

बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गरेका छन् । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । उनले रकमान्तर र नयाँ बजेट निर्माणको तयारी सुरु भएकाले तत्काल गर्नुपर्ने काम केही […]

शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको विवरण

२३ माघ, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभित्र जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई निर्देशन दिए, […]

जिल्ला अस्पताललाई १० करोड बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक जिल्लामा. एक/एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री […]