छिमेकी देश भारत र चीनमा कोरोनाको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट देखापरेको छ । यसबाट चीनमा हजारौंको संख्यामा संक्रमण फैलिरहेको छ । यद्यपी, यो भाईरस नेपालमा हालसम्म नदेखिएपनि सरकारले सुरक्षा अपनाउन आग्रह गरिरहेको छ । के हो बीएफ-७ ? बीएफ-७ लाई ओम्रिक्रोनको सब-भ्यारियन्टको रूपमा वर्णन गरिएको छ। सन् २०१९ मा पहिलो पटक भेटिएपछि कोरोना भाइरसका […]