काठमाडौं । उपत्यकाको फोहोर ब्यवस्थापनबारे ल्याण्डफिल्ड साइटका स्थानीयसँग सहमति भएको छ । बिहीबार मध्यराति १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरूबीच सहमति जुटेको हो । महानगरपालिका र सिसडोल तथा बञ्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमति भएको छ । सहमति अनुसार आजदेखि स्थानीय वासिन्दाले फोहोर विसर्जन गर्न जाने गाडीहरूलाई अवरोध गर्ने छैनन् । तर, फोहोर […]