पशु सेवा विधेयकको विरोधमा पशु चिकित्सक आन्दोलित, कृषिमन्त्रीको पुत्ला दहन

१ भदौ, काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पशु चिकित्सकहरु आन्दोलित भएका छन् । आन्दोलनको क्रममा उनीहरुले गएराति कृषिमन्त्री मृगेन्द्र कुमार सिंहको पुत्ला जलाएका छन् । पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक विच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु सम्बोधन नगरी विधेयक अगाडि बढाइएको […]