बागमती प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार बसेको प्रदेशसभाको छैठौं बैठकमा सरकारको आगामी आथिर्क वर्षको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् ।बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेशसभाको पाँचौ बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री पाण्डेले सदनमा टेबुल गरेसँगै नेकपा एकीक