काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनाकै पहिचान खुलेको छ । मंगलबार बेथानचोक गाउँपालिका–५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका वडा नम्बर ११ सल्ले फर्कदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस गणेशस्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा बनेपा नगरपालिका वडा नम्बर ११ का मात्रै ८ […]