काभ्रे बस दुर्घटना अपडेट: मृतक १७ मध्ये १३ जनाकाे पहिचान खुल्याे

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ काे चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । साेही दुर्घटनामा २२ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । आज बुधबार मृतक १७ जना मध्ये १३ जनाकाे भने पहिचान खुलेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयाे । घटनास्थल, शिर मेमोरियल अस्पताल र […]

सम्बन्धित सामग्री

काभ्रे बस दुर्घटना अपडेट : ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुल्यो

काठमाण्डाै - काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुलेको छ । बेथानचोक गाउँपालिका-४ सल्लाफेदमा हिजो बेलुकी बा ३ ख ४३८५ बस दुर्घटना हुँदा चालक ललितपुरको महाङ्काल घर भइ अहिले पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका आकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी श्रेया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले ...

काभ्रे बस दुर्घटना अपडेट : १७ जनाको मृत्यु‚ २२ जना घाइते

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपाको शीर अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अस्पतालमा मृत्यु हुने र घाइते गरी २९ जना आइपुगेको भए पनि यकिन विवरण आउन बाँकी रहेको उनले बताए। २२ जना घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको डिएसपी न्यौपानेले जानकारी दिए।बेथानथोक-५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बने