काभ्रे बस दुर्घटना : एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा सामूहिक अन्त्येष्टि गर्न लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनामा बनेपा नगरपालिका वडा नम्बर ११ का एउटै परिवारका ८ जनाको मृत्यु भएको हो […]