१८औं एसियाली खेलकुद अन्तर्गत चौथो दिनको खेल सकिँदा नेपालले आज पनि सम्झन लायक प्रदर्शन गर्न सकेन ।
भारोत्तोलनमा भने नेपालका कमलबहादुर अधिकारीले बुधबार राष्ट्रिय कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।
कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड ज...