नेपाली राजनीतिमा सत्तालोलुपको निमित्त दलहरूले जनताको मागलाई सम्वोधन गर्ने भन्दा पनि व्यक्तिगत चिन्तन बढी बोकेको कारण विचार, नीति, सिद्धान्त भन्दा सत्ता प्राथमिकतामा राखेका देखिन्छ। यस्ता दलहरू अस्थिर हुन्छन्, तसर्थ यिनीहरुले व्यवस्थाको रक्षा गर्न सक्दैन भने अन्ततः व्यवस्था धरापमा पर्ने निश्चित छ।जुन देशमा जस्तो व्यवस्था छ तदनुरुपका सरकार बन्छन् । सरकारको नेतृत्व कस्तो चिन्तन, चरित्र, भएको व्यक्तिले गरेको छ भन्ने महत्त्वपूर्ण विषय त्यो हो। यदाकदा भन्ने गरिन्छ- प्रजातन्त्रमा व्यक्