नक्कली खेल संघहरु खारेज हुन्छ : सदस्यसचिव सिलवाल

१८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुल परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले नक्कली खेल संघलाई अब खारेज गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार आयोजना गरेको एनएसजेएफ एकेडेमी उद्घाटन कार्यक्रममा उनले काम नगर्ने र अधिवेशन नगर्ने खेल संघलाई खारेज गर्ने बताएका हुन् । ‘नक्कली र चुनाव नभएको संघ अब खारेज […]

सम्बन्धित सामग्री

राखेप सदस्यसचिव जिम्मेवारी फर्किए

सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो । जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

राखेपबाट निमित्त सदस्यसचिव थापाले दिए राजीनामा

काठमाडौं, २३ चैत्र । सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को जिम्मेवारी सम्हालेसँगै निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । घिसिङको नियुक्ति विरुद्ध परेको रिट खारेज गर्दै घिसिङलाई मंगलबार सर्वोच्च अदालतले जिम्मेवारी सम्हाल्न बाटो खुलाएको थियो । थापाले हिजो नै घिसिङ समक्ष राजीनामा बुझाएका हुन् । घिसिङविरुद्ध १२ मंसिरमा सर्वोच्चमा रिट परेसँगै राखेपको […]

सर्वोच्चले रिट खारेज गरेसँगै राखेप सदस्य घिसिङ जिम्मेवारीमा फर्किए

काठमाडौं, २३ चैत्र । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले आज जिम्मेवारीमा फर्किएका छन् । सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सिलवाल घिसिङको नियुक्तिको खारेजीको माग गर्दै सर्वोच्च अदातलमा गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेसँगै उनको जिम्मेवारीमा फर्कन बाटो खुलेको […]

सिलवालको रिट खारेजः खेलकुदको गतिरोध अन्त्य

मंगलबार सर्वोच्च अदालतले सरकारद्वारा बर्खास्त राखेप सदस्यसचिव रमेशकुमार सिलवालको रिट खारेज गरेसँगै नेपाली खेलक्षेत्रमा निकास निक्लिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सदस्यसचिव नियुक्त र बर्खास्तीमा परेको रिटको सुनुवाई ग...

सिलवालको रिट खारेज, घिसिङलाई राखेप फर्कन बाटो खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन सदस्यसचिव रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलास संयुक्त इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्। ‘सिलवाल जीले दायर गरेको रिट खारेज गर्ने […]

सर्वोच्चद्वारा रमेश सिलवालको रिट खारेज, घिसिङ काममा फर्किने

काठमाडौं, २२ चैत । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले उक्त रिट खारेज गरेको हो । सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् । अदालतको यस […]

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सिलवालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार (आज) न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यद्यपि फैसलाको लिखित रूप आइसकेको छैन । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द […]

राखेप फर्किने रमेश सिलवालको प्रयास असफल

२२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । यद्यपि फैसलाको लिखित रुप आइसकेको छैन । रिट खारेज भएसँगै […]

शिक्षा ऐन संशोधन नभएसम्म एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने

काठमाडौं, साउन २४ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले मौजुदा शिक्षा ऐन संशोधन नभएसम्म एसईई नरोकिने बताएका छन् । शिक्षा क्षेत्रका सरोकारवाला, संसदीय समितिले एसईई खारेज गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका बेला सदस्यसचिव अर्यालले बोर्ड नेपाल सरकारका ऐन, नियम र कानुन अनुसार नै चल्ने धारणा राखेका हुन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]

अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिनेछ : सदस्य सचिव सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चको एकेडेमी लञ्च कार्यक्रममा सदस्यसचिव सिलवालले अपारदर्शी र योजनाबिनाका संघहरुलाई खारेज गर्ने बताएका हुन्। 'यस्ता संघहरुलाई म खारेज गर्दिन्छु। यो नक्कली कामको अहिले आवश्यकता छैन। संघमा पारदर्शिता हुनुपर्छ,' सिलवालले भने,…