सरकारलाई निर्वाचन आयोगको निर्देशन : स्रोतसाधनको अभावले निर्वाचन सुरक्षा प्रभावित नहोस्

२४ चैत, काठमाडौं । निर्वाचन आयोगले सुरक्षा निकायहरुबाट माग भएको आधारभूत स्रोतसाधन र सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरुले पाँच वर्षअघिको स्रोतसाधनको भरमा निर्वाचन गराउन कठिन हुने भनी गुनासो गरेपछि आयोगले यसवारेमा छलफल गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको हो । निर्वाचन आयोग स्रोतका अनुसार, केही दिनअघि […]

सम्बन्धित सामग्री

निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनु भएको छ । जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले खुला सीमाना र आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशनसमेत दिनुभयो । निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको […]

निर्वाचन सुरक्षा प्रभावकारी बनाउन प्रधान सेनापतिको निर्देशन

प्रधान सेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध  गराउन निर्देशन दिएको हो । त्यसैगरी गत वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्याङ्क समेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अ

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो।...

निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।...

स्रोत साधनको अभावले निर्वाचन सुरक्षा प्रभावित नहोस्ः निर्वाचन आयोग

काठमाडौं, २४ चैत्र । सुरक्षा निकायबाट माग भएको आधारभुत स्रोतसाधन र सुविधा उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगले स्रोत साधनको अभावमा निर्वाचन गराउन कठिन हुने भन्दै यसबारेमा अर्थमन्त्रालयलाई पत्र पठाएको जनाएको छ। आयोगका अनुसार सुरक्षाकर्मीलाई पेट्रोलिङका सवारी साधनको लागि अभाव त कयौ थोत्रा भएका कारण चलाउन नमिल्ने अवस्थामा रहेका छन् । […]

तातियो चुनावी माहोल : निर्वाचन सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई निर्देशन

सरकारले चुनावको घोषणा नगर्दै निर्वाचनको लागि आवश्यक तयारीलाई तिव्रता दिएको छ । सोही अनुसार बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको छ । बैठकपछि गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको बताए ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा