स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको जनाएको छ ।परियोजना ७ वटै प्रदेशका १० सामुदायिक कलेजमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीका लागि लक्षित रहने बताइएको […]