एजेन्सी, २४ भदौ । चीनले अफगानिस्तानलाई तीन करोड दश लाख अमेरिकी डलरको सहयोग प्रस्ताव गरेको छ । चीनले कोरोना भाइरसविरुद्धको खोपसहित खाद्यान्नसमेत सहयोग गर्ने प्रस्ताव गरेको हो । तालिबानको नव–गठित सरकार सत्तामा आएपछि चीनले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन प्रयास गरिरहेको बताइएको छ । चीनले यसअघि पनि अफगानिस्तानको नव–गठीत सरकारसँग वार्ता गर्न तयार रहेको घोषणा गरीसकेको […]