इमरान खानलाई पाँच वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक

इरानका पूर्व प्रधानमन्त्री इमरान खानलाई त्यहाँको निर्वाचन आयोगले आगामी पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्नका लागि राेक लगाएकाे छ। यसको अर्थ अब, खान सांसद पदका लागि पनि चुनाव लड्न पाउने छैनन्।

सम्बन्धित सामग्री

भेनेजुएलाका विपक्षी नेता ग्वाइदोलाई किन '१५ वर्षको प्रतिबन्ध'

भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदोमाथि १५ वर्षसम्मका लागि सार्वजनिक पद धारण गर्न रोक लगाइएको त्यहाँका महालेखापरीक्षकले बताएका छन्।

ठेकेदारको पैसामा कर्मचारी र मन्त्रीलाई विदेश घुम्न रोक

१८ वैशाख, काठमाडौं । सरकारले सरकारी पदाधिकारीको विदेश भ्रमणमा अंकुश लगाएको छ । वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका नै जारी गरेर सरकारले मन्त्री, सचिवदेखि सार्वजनिक पद धारण गरेकाहरुको विदेश भ्रमणमा कडाइ गरेको हो । निर्देशिका अनुसार अब ठेकेदार वा परामर्शदाताको खर्चमा सरकारी पदाधिकारी विदेश जान पाउने छैनन् । निर्देशिकामा भनिएको छ, 'सम्झौता …

ठेकेदारको पैसामा सरकारी पदाधिकारीलाई विदेश जान रोक