गाेरखाबाट हराएकी चार किशाेरी तनहुँमा फेला

काठमाडाैं । गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला परेको जिल्ला कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । “हराएका सबै चार किशोरीलाई दिउँसो ४ः३० बजे तनहुँको बरादीमा भेटिएको हो”, उहाँले भन्नुभयो, […]

सम्बन्धित सामग्री

बैतडी सुर्नयाकी किशाेरी ४०दिन देखी बेपत्ता

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न.४ की १७ बर्षिया सिर्जना लोहार गत ४०दिन देखी बेपत्ता भएकी छिन् । भदौ २३ गतेदेखी गौरापर्वबाट हराएकी लोहार अझै बेपत्ता रहेको उनका बुवा बिरा लोहारले बताए । छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरेपनि अझै पत्ता नलागेको उनको भनाई छ । रातीको समयमा हराएकी छोरीको खोजीका लागि सबै […] The post बैतडी सुर्नयाकी किशाेरी ४०दिन देखी बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘द भ्वाइस’ अमेरिकी संस्करणमा नेपाली किशाेरी परिजिताकाे चर्चा

काठमाडाैं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली किशाेरीकाे उपस्थितिले अमेरिकी नेपाली भाषी खुसी छन् । उक्त शोको ब्लाइन्ड अडिसनमा गीत गाउँदै १७ वर्षकी नेपाली किशोरी परिजिता बाँस्तोलाले दर्शकलाइ मन्त्रमुग्ध बनाइन् । परिजिताकाे स्वर सुनेर जजहरु समेत अचम्मित भए । जब छोरी परिजिता ब्लान्ड अडिसनमा गाउँदै थिइन्, शो छायांकन स्थल बाहिर रहेको […] The post ‘द भ्वाइस’ अमेरिकी संस्करणमा नेपाली किशाेरी परिजिताकाे चर्चा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चार दिनदेखि हराइरहेकी किशाेरी मृत फेला

काठमाडौं । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी चार दिनदेखि हराइरहेकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन्। उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए। गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्।प्रहरीले घटनाबारे थप अनुसन्धान […]

झापामा १४ वर्षीया किशाेरी बलात्कृत

काठमाडाैँ- झापामा १४ वर्षीया किशाेरी बलात्कृत भएकी छिन्। ती किशाेरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश विक पक्राउ गरेको छ। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती किशाेरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरेपछि दिपेशले […]

किशाेरी मृत अवस्थामा फेला

काठमाडाैँ- रोल्पामा एक किशाेरी मृत फेला परेकी छन्। रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत फेला परेकी हुन्। विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशंका गरिएको छ। मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। विक घरेलु तथा साना उद्योग विकास कार्यालयले […]

सडकमा पाेखिए महिला हिंसाका वेदना

दाङ- सकमा मानिस ओहोरदाेहाेर गरिरहेका थिए । तर, त्यही सडक केहीबेरमा अर्कै माहौलमा परिणत भयाे । किशाेर किशाेरी अभिनयमा उत्रिए । महिलामाथि हुने हिंसा र अत्याचार बिरुद्ध सचेतना फैलाउन खाेजे । सडकमा हिँडिरहेकाहरु टक्क उभिएर सडक नाटक हेरे । बुझे महिला दिवसले दिने सन्देश । टिम नेपाे दाङले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा सचेतना स्वरुप […]

भागरथी हत्या प्रकरण : दिनेशलाई साढे १२ वर्ष कैद

बैतडीकी किशाेरी भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद सजाय सुनाइएकाे छ ।

किशाेरी हत्याका आरोपी २० वर्षपछि पक्राउ

प्रहरीले किशाेरी हत्याका आरोपीलाई दुई दशकपछि पक्राउ गरेको छ। जिल्लाकै साविक पशुपतिनगर–३, जिल (हाल सूर्याेदय नगरपालिका–३)का ४१ वर्षे गोरे भनिने मनकुमार राईलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

जाजरकोटबाट मेला हेर्न रुकुम आएकी किशाेरी बलात्कृत

रुकुम पश्चिम – रुकुमको आठबीसकोटमा एक किशाेरी बलात्कृत भएकी छिन् । जाजरकोटको नलगाड नगरपालिका १ की १४ वर्षीया किशोरी हिजो बुधवार बेलुका आठबीसकोट नगरपालिका १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  रुकुममा लागेको मेलाको अवसरमा भलिबल हेर्न जाजरकोटबाट आएकी ती किशोरीलाई आठबीसकोट १४ पिपलचौरका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय आठबीसकोटमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो । बल...