‘द भ्वाइस’ अमेरिकी संस्करणमा नेपाली किशाेरी परिजिताकाे चर्चा

काठमाडाैं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली किशाेरीकाे उपस्थितिले अमेरिकी नेपाली भाषी खुसी छन् । उक्त शोको ब्लाइन्ड अडिसनमा गीत गाउँदै १७ वर्षकी नेपाली किशोरी परिजिता बाँस्तोलाले दर्शकलाइ मन्त्रमुग्ध बनाइन् । परिजिताकाे स्वर सुनेर जजहरु समेत अचम्मित भए । जब छोरी परिजिता ब्लान्ड अडिसनमा गाउँदै थिइन्, शो छायांकन स्थल बाहिर रहेको […] The post ‘द भ्वाइस’ अमेरिकी संस्करणमा नेपाली किशाेरी परिजिताकाे चर्चा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘द भ्वाइस’ को शीर्ष १० मा परिजिता

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला शीर्ष १० मा पुग्न सफल भएकी छिन् ।  मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उनी यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी हुन् । एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरूले […]