बैतडी सुर्नयाकी किशाेरी ४०दिन देखी बेपत्ता

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न.४ की १७ बर्षिया सिर्जना लोहार गत ४०दिन देखी बेपत्ता भएकी छिन् । भदौ २३ गतेदेखी गौरापर्वबाट हराएकी लोहार अझै बेपत्ता रहेको उनका बुवा बिरा लोहारले बताए । छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरेपनि अझै पत्ता नलागेको उनको भनाई छ । रातीको समयमा हराएकी छोरीको खोजीका लागि सबै […] The post बैतडी सुर्नयाकी किशाेरी ४०दिन देखी बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....