एजेन्सी । बलिउड दुनियाँमा थुप्रै यस्ता जोडिहरु रहेका छन् जसले बिहे त गरे तर केही वर्षपछि नै सम्बन्धविच्छेद गर्न पुगे । यसै सन्दर्भमा बलिउडका ती चर्चित अभिनेत्रीबारे चर्चा गरौं जो सम्बन्धविच्छेदपछि पनि एक्लै जीवन बिताएका छन् भने तर उनका पूर्वपतिले भने दोस्रो बिहे गरेका छन् ।