एजेन्सी । बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् । विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले विवाह गरेको ६ वर्ष पछि आमा बुवा बन्न लागेका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार करण र विपाशाले केही समयपछि आफूहरू आमा बुवा बन्न लागेको कुरालाई आधिकारिक रूपमा सार्वजनिक गर्नेछन् । सन् २०१५ मा विपाशा र करण फिल्म […]