फुटबलमा प्रशिक्षक अलमुताइरीले देखाएको आशा

३१ जेठ, काठमाडौं । कुवेतमा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणका बाँकी खेल खेलेर नेपाली फुटबल टिमका सदस्य आइतबार स्वदेश फर्किएका छन् । खेल सकिएपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी केही समयपछि फर्किने गरी कुवेतमा नै छन् …

सम्बन्धित सामग्री

‘टाइब्रेकर पुग्नुअघि खेल समाप्त होस्’

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नुअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले टाइब्रेकर पुग्नुअघि नै खेल सकिने आशा राखेका छन् । खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक स्कालोनीले टाइब्रेकरमा भाग्यले साथ दिनुपर्ने जनाउँदै खेल त्यसअघि नै सकियोस भन्ने चाहको बताए । ‘हामीले टाइब्रेकरका लागि तयारी गरेका छौं । हरेक खेलको अघि र […]

आशा जगाउने केन्या टूर, ब्याटिङमा सुधार जरुरी

२२ भदौ, काठमाडौं । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा पहिलो टूर केन्या पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली दुईवटा ट्रफी लिएर बुधबार बिहानै घर फर्कियो । प्रभाकरका लागि यो टूर उपाधिभन्दा पनि नेपाली खेलाडीहरुलाई नजिकबाट चिन्ने अवसर थियो । पाँच टी–२० र तीन एकदिवसीयमा उनले भ्रमणमा रहेका सबै १६ खेलाडीलाई अवसर दिए । नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको […]

एएफसी छनोटमा उत्कृष्ट खेल्छौं : मुख्य प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदैछ । आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेका छन् ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोट हुन सक्दैनौं भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् । एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ […]

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जानकारी गराएका छन् । पछिल्ला तीन हप्तामा नेम्वाङ्गले अनावश्यक नाटक गरेर आफूलाई तनाव दिइरहेको जनाउँदै अल्मुताइरीले लेखेका छन्‚ ‘आशा गर्दछु […]

पलेशाबाट पदकको आशा

पारालम्पिकमा तेक्वान्दोले वाइल्ड कार्ड प्राप्त गर्दा पलेशा जति खुसी थिइन्, त्यसको तुलनामा नेपाल तेक्वान्दो संघ, पारा कमिटी र पाराका प्रशिक्षक त्योभन्दा बढी हौसिएका थिए। नहौसियून् पनि किन ? सन् २०१३ देखिको मिहिनेतको फल संघ र पारामा योगदान पु¥याएका प्रशिक्...

युरोकप : अपराजित इटालीलाई युवा टर्कीको चुनौती

युरोकपको सुरुवाती खेल रोममा हुँदैछ र २७ खेलसम्म अपराजित रहेको घरेलु टोली इटलीले टर्कीको सामना गर्दैछ । प्रशिक्षक सेनोल गुनेसको नेतृत्वमा रहेको टर्किस् टोली यसपटक युवा खेलाडीहरूले भरिएको छ । प्रशिक्षक गुनेसले आफ्नो टोली अंक खोस्ने आशा बोकेर रोम नआएको स्पष्ट पारिसकेका छन्, उनले इटलीविरुद्ध स्टाइलिस फुटबल खेल्ने बताए । टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ । यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै

बार्सिलोनाका प्रशिक्षक कोम्यान भन्छन्, मेसी नभए कसले गोल गर्छ?

एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेसीको क्लबसँगको सम्झैता जारी सिजन सकिएसँगै सकिनेछ। तर क्लब बस्ने नबस्नेबारे मेसी मौन छन्। मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी क्लबमै बस्ने आशा गरेका छन्। उनी भन्छन्, ‘उनी अझै पनि विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनी बिना खेल्न असम्भव जस्तै छ। टिमका सबै मेसी बार्सिलोनामै बसोस् भन्ने चाहन्छन्। मेसी भएनन् भने बार्सिलोनामा यति धेरै गोल कसले गर्छ?’