युरोकप : अपराजित इटालीलाई युवा टर्कीको चुनौती

युरोकपको सुरुवाती खेल रोममा हुँदैछ र २७ खेलसम्म अपराजित रहेको घरेलु टोली इटलीले टर्कीको सामना गर्दैछ । प्रशिक्षक सेनोल गुनेसको नेतृत्वमा रहेको टर्किस् टोली यसपटक युवा खेलाडीहरूले भरिएको छ । प्रशिक्षक गुनेसले आफ्नो टोली अंक खोस्ने आशा बोकेर रोम नआएको स्पष्ट पारिसकेका छन्, उनले इटलीविरुद्ध स्टाइलिस फुटबल खेल्ने बताए । टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ । यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै

सम्बन्धित सामग्री

‘अपराजित भारतलाई बलियो चुनौती दिन्छौं’

विश्वकपको सुरुआतमा नेदरल्यान्ड्ससँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीको धेरै आलोचना भएको थियो। तर, दक्षिण अफ्रिकाले त्यसपछि कुनै पनि खेल हारेको छैन।...

आयुशको अपराजित यात्रा कायमै

नेपालका आयुशमान हजुर घले २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी थिए । बाँकी ६ को चुनौती सकिएको छ ।ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले यमनका हमुद इयादलाई ६–३ र ६–३, भारतका सिद्ध

इंग्ल्यान्डलाई सेनेगलको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा इंग्ल्यान्डले अफ्रिकी प्रतिद्धन्द्धी सेनेगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । समूहको पहिलो र तेस्रो खेलमा जित तथा दोस्रो खेलमा बराबरीको नतिजासहित अपराजित रहेर अन्तिम १६ […]

बार्सिलोनालाई सेभियाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा क्याटलान क्लब बार्सिलोनाले सेभियासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोना र सेभियाबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे रामोन सान्चेज पिजुआन सेभियामा हुनेछ । बार्सिलोना घरेलु टोली सेभियालाई हराउँदै लिगमा आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा हुनेछ । बार्सिलोनाले सुरुवाती तीन खेलमा […]

लगातार ४ पटक अपराजित विरोधलाई आगामी चुनाव जित्न कति सहज ?

पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा लगातार ४ पटक संसदीय निर्वाचनमा अपराजित रहँदै आएका छन् । यसअघि नेकपा एमालेबाट उम्मेदवार बन्दै आएका उनी अब भने एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने तरखरमा छन् ।मकवानपुर क्षेत्र नम्बर २ उनको निर्वाचन क्षेत्र हो । जिल्लामा उनको प्रभाव राम्रै मानिन्छ । यद्यपि, एमाले छाडेर नयाँ दलमा सामेल भएका कारण आसन्न निर्वाचन उनका लागि चुनौती र अवसर दुवै देखिन्छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने मौका पाएमा उनी प्रतिनिधिसभाका

फममा फर्केको बार्सिलोनालाई रियलको चुनौती

पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना पुनः फममा फर्केको छ । आफ्ना स्टार खेलाडी लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा गएपछि बार्सिलोना खराब फममा गुज्रिएको थियो ।  खराब फमका कारण नै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरियो । बार्सिलोना लिगका पछिल्ला चार खेलमा अपराजित छ । यता युरोपा लिगको सेमिफाइनलमा पनि स्थान बनाएको छ । पहिलो एल क्लासिकोमा रियलसँग २–१ गोलले पराजित भएको बार्सिलोना आजको खेलमा रियलमाथि जित निकाल्ने योजनामा छ ।  रियल पनि पछिल्ल

अपराजित संकटालाई सातदोबाटोको चुनौती

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौँ चरणसम्म अपराजित रहेको संकटा क्लबले शुक्रबार सातदोबाटो युथ क्लबविरुद्ध खेल्दै छ । संकटा आज नवप्रवेशी क्लबविरुद्ध विजयी नतिजा निकाल्दै उपाधि होडमा शीर्ष स्थानका मच्छिन्द्र क्लब र मनाङ–मर्स्याङ्दी क्लबलाई दबाबमा राख्न चाहन्छ । पछिल्लो समय खराब लयबाट गुज्रिएको सातदोबाटो आज पुनरागमनको लक्ष्यमा हुनेछ...

बार्सिलोनालाई क्याडिजको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज (बिहीबार) राति तीन खेलमा प्रतिस्पर्धा हुदा क्याटलान क्लब बार्सिलोना क्याडिजको भ्रमणमा निस्कदैछ । क्याडिज र बार्सिलोनाबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बजे क्याडिजमा हुनेछ । बार्सिलोना घरेल टोली क्याडिजलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा मैदान उत्रनेछ । अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको […]

अपराजित पीएसजीलाई लियोनको चुनौती

एजेन्सी – फ्रान्सेली लिग वानमा आज आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा लियोनको सामना गर्दैछ । खेल पार्क डेस प्रिन्सेस पेरिसमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ । अपराजित रहेको पीएसजी घरेलु मैदानमा लियोनलाई हराउँदै लगातार छैटौ जितको खोजीमा हुनेछ । पीएसजीले यसअघि ट्रोएस, स्टार्सवर्ग, ब्रेस्ट, रेइम्स र क्लेरमोन्ट फुटलाई पराजित गरेको थियो […]

५५ वर्षपछि उपाधि उचाल्ने दाउमा रहेको इंग्ल्याण्डलाई अपराजित इटालीको चुनाैती

काठमाडाैं : युरो २०२० को फाइनल आज राती १२स्४५ मा इंग्ल्यान्डको वेम्बली मैदानमा हुँदै छ। वेम्बलीले तेस्रो पटक मुख्य प्रतियोगिताको फाइनल आयोजना गर्न लागेको हो।जारी प्रतियोगितामा उपाधिका लागि इटाली र घरेलु टोली इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। १९६८ पछि पहिलो युरोपियन च्याम्पियनसिप जित्ने लक्ष्यमा रहेको इटालीलाई पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्यान्डले कडा चुनौती दिने आकलन गरिएको छ। च्याम्पियनसिपमा इटालीले स्पेन तथा इंग्ल्यान्डले डेनमार्कलाई पछि पार्दै फाइनल भेट पक्का गरेका थिए।&nb