सेमिफाइनल यात्रामा: कर्णाली, आर्मी, सुदूरपश्चिम र लुम्बिनी

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु सम्पन्न भएका छन्।...

सम्बन्धित सामग्री

आमी र कर्णालीबीच उपाधि भीडन्त

कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिकालागि विभागीय टोली त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश टिम खेल्ने निश्चित भएको छ ।  क्रिकेट संघ मोरङले गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार विराटनगरको बैजनाथपुरस्थित प्रस्तावित जीपी कोइराला क्रिकेट मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशको र कर्णालीले लुम्बिनी प्रदेशको चुनौती समान ५ विकेटले पन्छाउँदै फाइनल प्रवेश गरेका हुन् । अब यी दुईबीच शनिबार उपाधि भीडन्त हुने छ ।

रोमाञ्चक समूह चरणबीच कोशी प्रदेश ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा

पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच

रोमाञ्चक समूह चरणबीच कोशी प्रदेश ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा

पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच

सेमिफाइनल यात्रामा: कर्णाली, आर्मी, सुदूरपश्चिम र लुम्बिनी

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु सम्पन्न भएका छन्।...

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट आजदेखि

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आइतबार शुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश,

पीएम कपमा चार खेलः लगातार जितको दाउमा पुलिस र एपीएफ

प्रधानमन्त्री (पीएम) कप टी- २० क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेल हुँदैछन् ।  कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल  हुनेछन् । टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।समूह ‘

त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री कप, आर्मी ब्याटिङमा

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् ।