त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री कप, आर्मी ब्याटिङमा

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् ।

सम्बन्धित सामग्री

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि, आर्मी पराजित

२६ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ । सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । एपीएफलाई जिताउन […]

प्रधानमन्त्री कप क्रिकेटमा सुदूर पश्चिममाथि आर्मीको फराकिलो जित

१८ कात्तिक, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । समूह एको आर्मीले त्यसक्रममा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमलाई १६९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले दिएको २८३ रनको विजयी लक्ष्य पछ्याएको सुदुर २९.४ ओभरमा ११३ रनमा आउट भयो । सुदूरका लागि बसन्त खत्रीले सर्वाधिक २५ […]

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र र पुलिसको विजयी शुरुआत, आर्मी र बागमती निरीह

आजदेखि प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा खेल शुरु भएको हो ।

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबसँग खेलिरहेको छ। यस्तै मूलपानीमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले खेलिरहेका छन् । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० वटा टोलीको सहभागिता रहेको छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले विजेताले १० लाख ...

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: पहिलो दिनै शीर्ष टोलीहरू मैदानमा

सेमिफाइनलका सम्भावित चार टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश टिम प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिनमै आमने–सामने हुँदै छन् । एपीएफ र आर्मी त्रिवि क्रिकेट मैदान कीर्तिपुर तथा पुलिस र वाग्मती मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै २ विकेटको क्षतिमा २३० रन बनायो । एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोड

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

काठमाडौँ- प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लब भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

काठमाण्डौ, पुस २७ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुनेछन भने मुलपानी मैदानमा दुई वटा खेल हुनेछन्। त्रिवि मैदानमा हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्। सोमबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई र पुलिसले सुदूरपश्चिमलाई हराएको थियो। यस्तै, […]

आर्मीले ३३ रनले एपीएफलाई पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि जित्यो

रोमाञ्चक खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपीएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो । आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भयो । आर्मीले अन्तिम चार बलमा एपीएफको […]