चीनले अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा सैन्य अड्डा बनाउन लागेको भन्दै अमेरिका चिन्तित

चीनले अफ्रिकी मुलुक इक्वेटोरियल गिनीलाई फकाएर त्यहाँ सैन्य अड्डा बनाउन खोजेको भन्दै अमेरिकाले चेतावनी दिएको छ ।  त्यहाँ चीनले सैन्य अड्डा बनाएमा आन्ध्र महासागरमा बेइजिङले शक्तिप्रदर्शनको मौका पाउनेछ ।  चीनका राष्ट्रपति सी चिनपिङले इक्वेटोरियल गिनीका राष्ट्रपति टियोडोरो ओबियाङ न्गुएमा म्बासोगोलाई बाटा शहरमा रहेको बन्दरगाहलाई सैन्य अड्डा बनाउनका लागि फकाइरहेको अमेरिकाका गुप्तचर अधिकारीहरूले विश्वास गरेका छन् ।  चीनले बाटा बन्दरगाहलाई सैन्य अड्डा बनाएमा चिनियाँहरूको युद्धपोत र अन्य जलसैन्य उपकरणहरू अमेरि...

सम्बन्धित सामग्री

अमेरिका लैजाने भन्दै केन्या र युगान्डामा अलपत्र पार्ने गिरोहका ३ जना पक्राउ

अमेरिका र क्यानडा लैजाने भन्दै ठग्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका लैजाने भन्दै अफ्रिकी मुलुक युगान्डा र केन्यामा लगेर अलपत्र पार्ने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

सुडानमा सत्ता संघर्षका कारण देश छोड्ने नागरिककाे लर्को

एजेन्सी । हिंसाग्रस्त अफ्रिकी मुलुक सुडानकाे बन्दरगाहहरुमा देश छोड्ने नागरिकाे लर्को लागेको छ । युद्ध बिरामकैबीच जारी संघर्षको मारमा पिल्सिएका नागरिकहरु पलायन हुने क्रम जारी रहंदा सेनाले हमला तीब्र पारेको हाे । सुडानी सेनाले अर्धसैनिक बल ‘प्यापिड सपोर्ट फोर्सेस’ आर.एस.एफ.लाई हटाउन राजधानी खार्तुम लगायतका अन्य शहरहरुमा आक्रमण तीब्र पारेको हो । अमेरिका, बेलायत र संयुक्त […]

विश्व इतिहासमा आज : गिनीको स्वतन्त्रतादेखि कोलम्बसको अमेरिका यात्रासम्म

आज १२ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः गिनीको स्वतन्त्रता सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो। गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो। तत्कालीन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो। सन् १९७२ मा नुमाले आफूलाई गिनीको […]

३० देशमा मंकीपक्सको संक्रमण पुष्टि, जोखिम कति ?

पछिल्लो पटक उत्तर अफ्रिकी मुलुक मोरक्कोले आफ्नो मुलुकमा मङ्कीपक्स भाइरसको संक्रमण फेला परेको पुष्टि गरेको छ। यससँगै मङ्कीपक्स भाइरसको संक्रमण पुष्टि भएका मुलुकको संख्या ३० नाघेको छ। मोरक्कोसँगै बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड्स, स्वीवेडन, स्पेन, फ्रान्स, जर्मनी, इटालीजस्ता मुलुकमा पङ्कीपक्स भाइरसको संक्रमण फेला परिसकेको छ। बेलायतमा मात्रै २०० जनाको हाराहारीमा मानिस यो भाइरसबाट संक्रमित भएका […]

नेपालमा मङ्कीपक्स भाइरस भित्रिने जोखिम कति छ ?

काठमाडौँ – कोरोना महामारीले थोरै राहत मिलेको समयमा फेरि नयाँ भाइरसको संक्रमणदर बढेपछि विश्वव्यापी रुपमा चिन्ता बढेको छ । अहिले अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा नयाँ भाइरस अर्थात् मङ्कीपक्सको संक्रमण फैलिएपछि मानिसहरुमा चिन्ता बढेको हो । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि यसको चर्चा सुरु भएको हो । बेलायत र स्पेनमा […]

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

काठमाडौं, वैशाख ८ । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने […]

अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु

चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको छ ।

अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु

चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको छ ।

अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु

चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको छ ।

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता

संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी