पाकिस्तानमा अफगान राजदूतकी छोरीमाथि हमला

पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजिबुल्लाह अलीखेलकी छोरी सिलसिला अलीखेलमाथि हमला भएको छ। इस्लामावादको प्रहरीले जानकारी दिएअनुसार राजदूत नजिबुल्लाहलाई नै हतियारधारी आक्रमणकारीहरूले अपहरण गर्ने प्रयास गरेको र उनकी छोरीलाई अपहरण गरी कुटपिट गरेको जानकारी दिएको हो। राजदूतलाई अपहरण गर्ने प्रयास सफल नभएपनि आक्रमणकारीहरूले उनकी छोरीमाथि हिंसा गरेर भागेको प्रहरीले जनाएको छ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाबारे जानकारी लिँदै गृह मन्त्रालय, प्रहरी र सम्बन्धित एजेन्सीहरूलाई प्राथमिकत

सम्बन्धित सामग्री

अफगानिस्तानको चर्चित गुरुद्वारामा शक्तिशाली हमला, ३० जना फसेको आशंका

अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको खबर छ ।आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । तर यो आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ ।अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुनसक्छ । आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको छ ।यसै क्रममा यस गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचार एजेन्सी रोयटर्सलाई गुरुद्वाराको परिसरमा करिब ३० जना फसेको बताएका छन् ।यद्यपी मृतकको यकिन सं

पाकिस्तानी क्षेत्रबाट अफगानिस्तानमा रकेट आक्रमण

पाकिस्तानी क्षेत्रबाट अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा रकेट प्रहार भएको अफगान तालिवानले स्वीकार गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कुनार प्रान्तको शालन्तन जिल्लामा एक पाकिस्तानी तालिबान नेतालाई लक्षित गरी ड्रोन हमला गरिएको थियो । तर अफगान तालिबानका उपप्रवक्ता बिलाल करिमीका अनुसार ड्रोन हमला नभएर रकेट आक्रमण भएको हो ।करिमीले सो हमलाको उद्देश्य के थियो भन्नेबारे खुलाएनन् । कसलाई निशाना बनाएर हमला भएको हो भन्नेबारे उनले केही नबताए पनि पाकिस्तानी क्षेत्रबाट प्रहार गरिएको रकेट पहाडमा ठो

अफगानिस्तानमा तालिबानी सरकारको शपथ कार्यक्रम किन भयो रद्द ?

अफगानिस्तानमा कब्जा जमाएको तालिबानले सेप्टेम्बर ११ तारिखलाई लक्षित गरेर शनिवार शपथ कार्यक्रम तय गरेको थियो । तर अन्तिममा कार्यक्रम रद्द गरिएको छ । सेप्टेम्बर ११ अमेरिकामाथि आतंकी हमला भएको दिन पनि हो । अमेरिकामाथि हमला भएको दिनका अवसरमा शपथ कार्यक्रम हुन लागेको भन्दै आलोचना भएपछि तालिबानले कार्यक्रम रद्द गरेको छ । अफगान सरकारको सांस्कृतिक आयोगका सदस्य इनामुल्ला समांगानीले ट्वीट गर्दै सरकारको शपथ समारोह केही दिनका लागि रद्द गरिएको जानकारी दिए । तर अफगान सरकारले काम गर्न शुरू गरिसकेको छ । शपथ कार्यक्रममा रुस, इरा...

अफगान पत्रकारका कडा प्रश्न र अमेरिकी विदेशमन्त्रीको यो जवाफ

अघिल्लो महिना ३१ अगस्टमा अमेरिका अफगानिस्तानबाट २० वर्षपछि निस्कियो ।अमेरिकाले अफगान नागरिकलाई बीचमा नै छोडेर आफूलाई अलग्गाएको भन्दै अमेरिकाको कडा आलोचना भइरहेको छ ।अमेरिकाले जुन लक्ष्य लिएर अफगानिस्तानमा तालिबानमाथि हमला गरेको थियो, के त्यो पूरा भयो भनेर धेरैले प्रश्न पनि गरिरहेका छन् । ‘यसरी नै छोडेर जानु थियो भने, तालिबानलाई नै सत्ता सुम्पिनु थियो भने २० वर्षसम्म किन बसे ?’ यस्ता प्रश्न सोध्न थालिएको छ ।अमेरिकासामू यस्ता थुप्रै प्रश्न छन्, जुन सोधिँदैछन् । यस्तै प्रश्नलाई अफगानिस्

काबुलमा अर्को आतङ्ककारी हमला हुन सक्छ : राष्ट्रपति बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा अर्को आतङ्ककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । बाइडेनले आफूलाई सो जानकारी सैन्य कमान्डर दिएको उल्लेख गरेका छन् । उनले भने, ‘त्यहाँको अवस्था एकदमै खतरापूर्ण रहेको छ । विमानस्थलमा अर्को आतङ्ककारी हमला हुनसक्ने खतरा धेरै छ ।’ गत बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ अफगान […]

काबुल विमानस्थलमा आक्रमण गर्नेहरू को हुन्?

द गार्डियनका अनुसार आइएसआइएसकेले बिहीबार साँझको आत्मघाती हमला गर्न अब्दुल रहमान अल-लोगारी गएको जनाएको छ। अब्दुलको नामबाट उनी अफगान नै हुन् भन्ने बुझिन्छ।

तालीवानी हमला नियन्त्रणका लागि अफगानिस्तानमा कफ्र्यु

एजेन्सी । अफगानिस्तानमा तालीवानी हमला नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी झन सक्रिय भएको तालीवानका गतिविधी रोक्न राजधानी काबुल र अन्य दुइ प्रान्त बाहेक अन्य शहरमा कफ्र्यु आदेश जारी गरिएको हो । पछिल्लो समय तालीवान र अफगान सेनाबीच शहरका बिभिन्न भागमा भिडन्त भइरहेको बेला सर्वसाधारणको जिउधनको रक्षा गर्न […]

अफगानिस्तानको राष्ट्रपति भवननजिकै मोर्टार हमला

अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानले काबुलस्थित राष्ट्रपति भवननजिकै आक्रमण गरेको छ।मंगलबार (आज) अफगान राष्ट्रपति अशरफ घानीको कार्यालयनजिकै तालिबानले कयौं मोर्टार आक्रमण गरेको हो। आक्रमण हुँदै गर्दा अफगानी राष्ट्रपति नमाज पढिरहेका बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपतिले नमाज पढिरहँदा सो दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको थियो।अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले हमलामा मानवीय हताहती नभएको र तालिबानले प्रहार गरेको मोर्टार राष्ट्रपति भवनको परिसर बाहिर

काबुलमा स्कुलनजिक बम हमला, २५ को मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भेगमा शनिबार भएको बम हमलामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। स्कुलनजिक भएको हमलाबाट मृत्यु हुनेमा केही युवा विद्यार्थी पनि परेको अफगान सरकारका प्रवक्ताले जानकारी दिएका छन्। बम हमला भएको स्थानमा उद्दारका लागि पुगेको एम्बुलेन्स र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। प्रवक्ताका अनुसार मृतकको संख्या बढ्न सक्नेछ।