संयुक्त राष्ट्रकी ७६ औं आमसभामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सम्बोधनपश्चात् भारत र पाकिस्तानबीच आरोप–प्रत्यारोपको सिलसिला सुरु भइसकेको छ । शनिबार इमरान खानले भारतमाथि तिखो हमला गरेका थिए । यसको जवाफमा संयुक्त राष्ट्रमा भारतकी पहिलो सेक्रेटरी स्नेहा दुबेले पाकिस्तानमाथि आतंकवादलाई प्रायोजित गरेको आरोप लगाएकी थिइन् ।उनले ‘राइट टु रिप्लाई’ अन्तर्गत भारतको तर्फबाट जवाफ दिँदै पाकिस्तानलाई एउटा यस्तो देशको रुपमा चित्रित गरेकी थिइन् जसले आफैं आगो लगाउँछ छ आफूलाई आगो निभ