ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा कोसी प्रदेशबाट केही स्वास्थ्य सामग्री, त्रिपाल तथा नेपाल रेडक्रस सोसाइटीले दिएको कम्बलका साथै लत्ताकपडा, टेन्ट,...
सिन्धुपाल्चोकका बाढीपहिरो पीडित दैनिकी जङ्गल र टिनले छाएको टहरामा बित्दै आएको छ । जुगल गाउँपालिका–२, लिदीमा गत वर्ष भदौमा आएको भीषण पहिरोले परिवारका सदस्य र घरजग्गा गुमाएकाहरू पालिकाको बाँसखर्कको जङ्गलमा टेन्ट र टहरामा दैनिकी बिताउँदै आएका छन् ।
काठमाडौं : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मनाङ जिल्लामा मर्स्याङ्दी नदीले बगाएको भानु माविको अध्ययन अध्यापनलाई सुचारू गर्ने उद्देश्यले टेन्ट त्रिपाल, म्याट औषधिलगायत सामग्री हस्तान्तरण गरेको छ।शनिबार एक कार्यक्रमबीच बेशीसहर लमजुङमा विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्रीहरू हस्तान्तरण गरिएको हो। कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी श्री होमप्रसाद लुइँटेल,डिएसपी कृष्ण कार्की विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल पत्रकार महासंधका अध्यक
काठमाडाैं : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी प्रभावित जिल्लाहरूमा राहत सामग्री वितरण गर्ने भएको छ ।राहत सामग्री वितरण कार्यक्रम भोली शनिबारदेखि सुरु गरिने परिषदले जनाएको छ। भारतीय जनता र सरकारले उपलब्ध गराएको ६ सय थान टेन्ट, ५ सय थान त्रिपाल, स्लिपिङ म्याट ४ हजार र ५ सय परिवारलाई औषधि वितरण गरिनेछ। राहत सामग्री भारतीय दूतावासका डिसिएम नाम्ग्या सि खम्पाले परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाललाई हस्तान्तरण गरे। राहत सामग्री बाढी प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक,दोलखा,
काठमाडौं : गण्डकी प्रदेश सरकारले लमजुङका भूकम्पपीडितलाई ४० थान टेन्ट र त्रिपाल पठाएको छ। संघ सरकारबाट ५० थान त्रिपाल पठाएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।
उनले भनेका छन,‘भूकम्पका कारण थुप्रै जना घाइते भएको खबरबाट चोट महसुस गरेको छु,घाइते हुनुभएका सबै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, लमजुङमा २५० घर क्षतिग्रस्त हुँदा १ सयभन्दा बढी घर बस्नै नमिल्ने गरी भत्किएका छन्,तत्कालको राहतका लागि गण्डकी प्रदेश सरकारले ४० थान टेन्ट र त्रिपाल पठाइसकेको छ,संघ सरकार...
काठमाडौं । नेपालमा बाढीबाट प्रभावित विभिन्न ५ जिल्लाको लागि भारत सरकारले आपतकालिन राहत सामाग्री उपलब्ध गराएको छ । बाढीबाट प्रभावित विभिन्न ५ जिल्लामा टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामाग्रीहरु पीडित ...
एक साता लामो प्रयासपछि जिल्ला विपत् व्यवस्थापन समितिले पूर्ण रूपमा ध्वस्त भएको ९ सय ४० घर घुरीलाई त्रिपाल र टेन्टभित्र राख्ने काम सम्पन्न गरेको छ ।
प्रारम्भिक चरणमा संकलन गरेको तथ्यांकअनुसार सेना, सशस्त्र प्रहरीले पूर्णरूपले ध्वस्त भई घरबारविहीन भएकालाई टेन्ट र त्रिपाल गाडेर ओत लगाउने काम समितिले एक सातापछि पूरा गरेको हो ।