अनलाइन पत्रकारिता तालिम सम्पन्न

धुलिखेल । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको पाँच दिने अनलाइन पत्रकारिता तालिम आइतबार समापन भएको छ । काभ्रेको धुलिखेलमा आयोजित तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा बोल्दै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले बागमती […]