भोजपुरमा प्रेस चौतारीले गर्‍यो अनलाइन पत्रकारिता तालिम

भोजपुर । प्रेस चौतारी नेपालको आयोजनामा यहाँ दुई दिने अनलाइन पत्रकारिता तालिम सञ्चालन गरिएको छ । प्रेस चौतारी प्रदेश १ को सहजीकरण तथा प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरको आयोजनामा तालिम प्रदान गरिएको हो । तालिममा जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्दै ४३ जना सहभागी रहेको जिल्ला अध्यक्ष मोहन दुरालले बताए । तालिममा प्रेस चौतारी […]