एमाले बझाङको अधिवेशन स्थगित

कैलाली । नेकपा एमाले बझाङ जिल्लाको अधिवेशन स्थगित भएको छ । भोलि र पर्सि आयोजना गर्न गरिएको गरिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा स्थगित गरिएको हो । आज एक विज्ञप्ति जारी गरेर केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि युवराज ज्ञवाली प्रदेश अध्यक्षसहितको परामर्शमा अधिवेशन स्थगित गरिएको पार्टी जिल्ला अध्यक्ष दमन भण्डारीले जानकारी दिए । केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

लुम्बिनीमा प्रदेशसभा अधिवेशन स्थगित

१ चैत, बुटवल । लुम्बिनीमा ४ चैतमा बोलाइएको प्रदेशसभा अधिवेशन स्थगित गरिएको छ । प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पठाएको छ । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकाले अधिवेशन स्थगित गर्ने निर्णय गरेको बताए । २१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि […]

कलह बढेपछि एमालेको सुर्खेत अधिवेशन स्थगित

१७ माघ, सुर्खेत । पार्टीको आन्तरिक कलह बढ्दै गएपछि एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । आगामी फागुन ४, ५ र ६ गते तोकिएको अधिवेशन बुधबार एक विज्ञप्ति जारी गर्दै स्थगित भएको गरिएको हो । जिल्ला अध्यक्ष अमृत बिसीले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा आन्तरिक गुटबन्दी मौलाउँदै गएको र आफूमाथि अपमानजनक व्यवहार […]

११ र १२ फागुनमा गर्ने भनिएकाे एमाले महोत्तरी अधिवेशन स्थगित

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १० फागुन । नेकपा (एमाले) महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएकाे अधिवेशन स्थगित भएकाे छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएकाे एमाले महोत्तरीले जनाएको छ । आन्तरिक कलहका कारण पटक-पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण […]

एमाले हुम्लाको स्थगित अधिवेशन सुरू

सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो । यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो […]

नेकपा एमालेको सर्लाही जिल्ला अधिवेशन स्थगित

सर्लाही : नेकपा एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन स्थगित गरिएको छ।सर्लाही सदरमुकाम मलंगवामा पर्सी ७ गते शुक्रबार पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने तयारी थियो।एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले प्रेस विज्ञप्ति जारी गरेर अधिवेशन स्थगित गरिएको जानकारी दिएका हुन्।साहले कोरोना संक्रमण बढ्दै गएपछि वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै तयारी भइरहेको जिल्ला अधिवेशन अन्तिम समयमा स्थगित गर्नुपरेको बताएका छन्।‘वर्तमान असहज परिस्थिति र मूलतः नेकपा (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गतेक

एमाले चितवनको जिल्ला अधिवेशन स्थगित

काठमाडौँ, २६ पुस। नेकपा एमाले चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । सोमबार वर्तमान जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालद्वारा विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन […]

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

चितवन एमालेको अधिवेशन स्थगित

नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी न

एमाले चितवनको अधिवेशन स्थगित, अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई

चितवन– नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ। अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन। आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ। अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन्। आफू उपाध्यक्षमा बस्ने […]

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट, २३ पुस: नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी […]