लुम्बिनीमा प्रदेशसभा अधिवेशन स्थगित

१ चैत, बुटवल । लुम्बिनीमा ४ चैतमा बोलाइएको प्रदेशसभा अधिवेशन स्थगित गरिएको छ । प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पठाएको छ । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकाले अधिवेशन स्थगित गर्ने निर्णय गरेको बताए । २१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि […]