कलह बढेपछि एमालेको सुर्खेत अधिवेशन स्थगित

१७ माघ, सुर्खेत । पार्टीको आन्तरिक कलह बढ्दै गएपछि एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । आगामी फागुन ४, ५ र ६ गते तोकिएको अधिवेशन बुधबार एक विज्ञप्ति जारी गर्दै स्थगित भएको गरिएको हो । जिल्ला अध्यक्ष अमृत बिसीले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा आन्तरिक गुटबन्दी मौलाउँदै गएको र आफूमाथि अपमानजनक व्यवहार […]

सम्बन्धित सामग्री

दैलेखमा एमाले अधिवेशन, ६८४ मत खस्यो

सुर्खेत । नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । बिहान आठ बजेदेखि सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले रातोपाटीलाई जानकारी दिए ।  ‘जिल्लाभरबाट प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेकोमा ६८४ मत खसेको छ,’ उनले भने । अघिल्लो पटक मतदान गर्दा ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि अधिवेशन स्थगित गरिएको थियो ।  अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वस

दैलेखमा एमालेको नेतृत्व चुन्न पुनः मतदान शुरु

२ चैत, सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु भएको छ । अधिवेशन अन्तर्गत बुधबार बिहान आठ बजेदेखि मतदान सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । एमाले दैलेखको अध्यक्षका लागि […]

एमाले हुम्लाको स्थगित अधिवेशन सुरू

सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो । यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो […]

कर्णालीका ७  जिल्लामा एमाले अधिवेशन सुरु,  तीन जिल्लामा स्थगित

नेकपा एमालेको आठौं अधिवेशन अन्तर्गत कर्णालीका ७ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरु भएको छ। मुगु, हुम्ला र कालिकोटमा भने अधिवेशन स्थगित भएको छ । सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाको अधिवेशनको तयारी पुरा भई सुरुवात भएको हो। एमाले  प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सबै जिल्लाको नयाँ नेतृत्व भने सर्वसम्मतिबाट नै तय गरिने जानकारी दिए । त्यसका लागि जिल्लातहका नेताहरु छलफलमा जुटेका छन्। साथै, हुम्लाको अधिवेशन एक महिनाको लागि स्थगित भएको छ भने ह

रुकुम पश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]

सल्यानका बनगाड कुपिन्डेबाहेक ९ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न (सूचिसहित)

सुर्खेत । नेकपा एमाले सल्यानले जिल्लाका १० मध्ये ९ स्थानीय तहमा पालिका अधिवेशन मंगलबार सम्पन्न गरेको छ । बनगाड कुपिन्डे नगरपालिकाको अधिवेशन भने स्थगित भएको छ । नगरप्रमुखसमेत रहेका एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द पुन विरामी भएर नेपालगन्जमा उपचाररत रहेकाले त्यहाँको अधिवेशन स्थगित गरिएको हो । ९ मध्ये सिद्धकुमाख गाउँपालिकामा महिला अध्यक्ष चयन गरिएको छ […]