आईपीएलमा आज एक खेल, रोमान्चक हुने अनुमान

काठमाडौं, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (बिहिबार) एक खेल हुँदैछ । मुम्बईको नाबीमा हुने खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राती आठ बजे सुरु हुनेछ । आजको खेल रोमान्चक हुने आँकलन गरिएको छ । यी दुबै टोली आईपीएलमा सर्वाधिक सफल टोली हुन् […]

सम्बन्धित सामग्री

आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान

काठमाण्डौ – सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको छ । अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । वर्षा र हावाहुरीको अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्का अनुसार पर्सि शुक्रवार र शनिवार भने केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

आज हिजोअस्तिको जस्तो गर्मी नहुने, पहाडी केही ठाउँमा हल्का वर्षाको अनुमान

काठमाण्डाै - आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने अनुमान छ । काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । मनसुन अनुकूलको वातावरण बनिरहेकाले तापक्रम केही घट्ने मौसमविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुसँगै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपा...

आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान

काठमाण्डाै - आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपखको मौसम बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाण्डौमा भने खासै पानी पर्ने सम्भावना छैन । तर, बेलुकीपख भने काठमाण्डौको मौसम पनि बदली हुने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । पहाडी क्षेत्रमा बिहान र दिउँसाेको मौसम सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौ...

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि ...

आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान

काठमाण्डाै - आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । केह...

आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान

काठमाण्डाै - मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । एक/दुई दिन लगातार झरी पर्ने सम्भावना नभए पनि पहाडी क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । परिहाले पनि हल्कामात्रै पर्ने छ । पहाडी जिल्लामा भने मेघगर्जनसहित वर्षाको अनुमान छ । आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । पानी पर्ने ठाउँमा बाढी पहिरोको ...

आज, हिजो अस्तिको भन्दा कम पानी पर्ने अनुमान

काठमाण्डाै - आज, हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै रहेको र यो अझै तल झर्ने सम्भावना रहेकाले  हिजोअस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यसअघि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउँदा देशैभर पानी परेको थियो । धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले  गर्दा बाढी पहिरोको जोखिम बढाएको छ । जमिन गलिसकेकाले अब हल्कादेखि मध्यम वर्षा हुँदा पनि पहिरो जाने जोखिम छ । आज मधेस प्रदेश बाहेकका प्र...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, भोलिदेखि मौसम खुल्दै जाने अनुमान

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेका...

आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डाै - आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।   केही  ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भए...

आज कमला, बागमती, पूर्वी राप्ती लगायतका नदीमा बहाव बढन सक्ने अनुमान

आज कमला, बागमती, पूर्वी राप्ती लगायतका नदीमा बहाव बढन सक्ने अनुमान गरिएको छ।