आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान

काठमाण्डाै - मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । एक/दुई दिन लगातार झरी पर्ने सम्भावना नभए पनि पहाडी क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । परिहाले पनि हल्कामात्रै पर्ने छ । पहाडी जिल्लामा भने मेघगर्जनसहित वर्षाको अनुमान छ । आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । पानी पर्ने ठाउँमा बाढी पहिरोको ...

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. पोख्रेल नियुक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको बरिष्ठ आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोख्रेल नियुक्त भएका छन् । कर्णाली प्रदेशको आर्थिक नीति निर्माण र कार्यान्वयनमा योगदान गर्ने गरी पोख्रेललाई सल्लाहकारमा...

बाढी र पहिरोका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध

सुर्खेत : बुधवारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको…

कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री बुढा एमालेमै फर्किए

नेकपा (एकीकृत समाजवादी)का डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री नन्दसिंह बुढा नेकपा (एमाले)मै फर्किएका छन्। बुढासँगै केन्द्रीय परिषद्, प्रदेश कमिटीका एक दर्जन सदस्य बिहिबार एमाले प्रवेश गरेका हुन्। त्यस्तै,...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् ।सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । “अहिले म हिमा गाउँपालिका हुँदै सिञ्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्रियामा भाग लिका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् । सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र […]

कर्णाली प्रदेशका अर्थमन्त्रीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

असार २५ गतेदेखि कर्णाली केयर अस्पतालमा उपचाररत कर्णाली प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । उनको घाँटी...

कर्णाली प्रदेशका मुख्यमन्त्री र युरोपियन युनियन राजदुतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदुतबीच भेटवार्ता भएको छ।...

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश...

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश  गरको हुन् । आफ्नो कार्य व्यस्तताका कारण मनखुशीले राजीनामा दिएको उनको भनाइ छ ।