काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डबीच बुधवार पनि छलफल हुदैछ।
पार्टीमा देखिएको विवाद मिलाउन प्रचण्ड-ओली लामो समय देखि छलफलमा छन्। असार १० गते सुरु भएको बैठक साउन २ गते सम्म स्थगित गरेर पार्टीमा देखिएको विवादमा सहमति खोज्न ओली प्रचण्ड छलफलमा