नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले विवाद निरूपण नभई चुनावका लागि दल दर्ताको सूचना प्रकाशित गर्न नमिल्ने जिकिर गरेको छ ।
निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी नभएको उक्त समूहले पहिला नेकपा विवाद निरूपण हुनुपर्ने बताएको हो ।
पत्र बुझाएर फर्किने क्रममा आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा नेता राजेन्द्र पाण्डेले दुईवटा अध्यक्षलाई छुट्टाछुट्टै सम्बोधन गरेर पत्र पठाउनु नै आयोगले विवाद छ भनेर स्वीकार गरेको बताएका हुन् ।
अध्यक्षद्वय काठमाडौंबाहिर रहेकाले आयोगमा जाने प्रतिनिधि छान्न...