हेटौंडा : वाग्मती प्रदेशका ९८ प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमै बसिरहेका छन्। स्वास्थ्यकर्मीका अनुसार प्रदेशका अधिकांश संक्रमितहरू सिटामोलको भरमा घरमै छन्।
वाग्मती प्रदेशमा शुक्रवार साँझसम्म ५१ हजार २ सय ५४ जना संक्रमित छन्। जसमध्ये ५० हजार ३ सय १५ जना होम आइसोलेसनमै छन्।
दैनिकजसो संक्रमित बढे पनि उपचारका लागि संक्रमितहरु…