जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय

सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ ।राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय भएको छ ।

सम्बन्धित सामग्री

सुकुमबासीका रूपमा पाएको जग्गा बिक्री गर्ने मालपोतका खरिदार र धनीलाई कैद सजाय

सुकुमबासी समस्या समाधान आयोगबाट पाएको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा दुईजनालाई विशेष अदालतले सजाय सुनाएको छ ।  शुक्रबार न्यायाधीशहरू श्रीकान्त पौडेल र शालिग्राम कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।  अख्तियार...

जग्गाधनी एउटा, बिक्री गर्ने अर्को

सप्तरी- जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिना...

जग्गाधनी एउटा, बिक्री गर्ने अर्को

सप्तरी- जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिना...

जग्गाधनी एउटा, बिक्री गर्ने अर्को

सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ ।राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय […] The post जग्गाधनी एउटा, बिक्री गर्ने अर्को appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारी कर्मचारीसंग मिलेर कीर्ते गरी करोडौंको जग्गा विक्री

मापलोत कार्यालयका कर्मचारीको मिलोमतोमा जग्गाधनीलाई जानकारी नै नदिइ व्यक्तिगत जग्गा बिक्री गरेको आरोपमा ती कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई …

अमेरिकामा रहेकी जग्गाधनीलाई थाहै नदिइ जग्गा बिक्री, कर्मचारीसहित ५ जना पक्राउ

सप्तरी – जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका ७ को करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायब सुब्बा राजविराज ५ का सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधवार जनही ६ वर्ष कैद सजाय भएको छ । कीर्ते गरेकाेमा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष र ठगी गरेकाेमा तीन वर्ष गरी ६ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानक...

जग्गाधनीलाई जानकारी नै नदिई जग्गा बिक्री गर्ने कर्मचारीलाई छ वर्ष कैद

सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिई जग्गा बिक्री गर्ने कर्मचारीलाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कट्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा संलग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय भएको […]