विज्ञापनमा अनुमति लिन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

नगर क्षेत्रमा विज्ञापन गर्न अनुमति लिन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न विज्ञापनदातालाई निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका विज्ञापनदातालाई १५ दिनभित्र निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन दिन अनुरोध गरेको […]

उडान अनुमति लिएर मात्रै टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन

काठमाडौं, मंसिर २ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई […]

उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन

काठमाडाैँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायु सेवा कम्पनीहरूलाई हवाई उडानको अनुमति लिएर मात्र यात्रुहरूलाई टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहे पनि केही कम्पनीले हाल अनुमति नलिइकनै चार्टर उडानको नाममा टिकट बिक्री गरेको पाइएको प्राधिकरणले जनाएको हाे । उक्त कार्यप्रति गम्भीर […]

अनुमति नलिई प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्वाचन आयोगको निर्देशन

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा […]

अनुमति नलिइ कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई आयाेगकाे निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ। आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया सुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्म...

होर्डिङ बोर्ड हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो। ‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ। नियम उल्लङ्घन […]

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ ।महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।

सुपारी आयातको अनुमति तत्काल रोक्न संसदीय समितिको निर्देशन

२३ चैत, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । बुधबार समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दाङ, भैरहवा, नेपालगञ्जलगायतका जिल्लामा […]

सुपारी आयातको अनुमति रोक्न संसदीय समितिको निर्देशन

काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । आज बुधवार समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो ।समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दाङ, भैरहवा, नेपालगञ्जलगायतका जिल्लामा अनुगमनका लागि जान लागिएको भन्दै तत्काल आयात अनुमति रोक्न निर्देशन दिनुभएको हो । ‘अहिले देशमा विदेशी मुद्रा सञ्चिति कम हुँदै गएको समयम...

विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले बुधवार सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनेको छ । कोभिड-१९ महामारीको जोखिम कम गर्न जारी गरेको मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटेल क्वारेन्टीनमा बस्ने गरी […]