काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न विज्ञापनदातालाई निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका विज्ञापनदातालाई १५ दिनभित्र निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन दिन अनुरोध गरेको […]