नेपालबाट निर्माण क्षेत्रमा कामदार लिने इजरायलको प्रस्ताव, अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलले नेपालबाट निर्माण क्षेत्रमा पनि कामदार लैजाने प्रस्ताव गरेको छ ।

सम्बन्धित सामग्री

सरकारी जलविद्युत् आयोजनामा संयुक्त विदेशी लगानी खोजिँदै

सरकारी स्वामित्वका जलविद्युत् आयोजनामा विदेशी सरकारी र निजी कम्पनीहरूको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा कसरी लगानी जुटाउन सकिन्छ भन्नेबारे अध्ययन गरेर सुझाव पेस गर्न कार्यदल गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

नेपालको बिजुली किन्न भारत सहमत

भारतले नेपालमा उत्पादित जलविद्युत किन्न सहमति जनाएको छ । बिहिबार दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहिबार सम्पन्न नवौँ बैठकमा सो सहमति भएको हो । त्यस्त नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका …

थप बिजुली लैजान भारत सहमत

काठमाडौं । नेपाल र भारत संयुक्त लगानीमा ठूला जलविद्युत आयोजना बनाउन तयार भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकमा दुई देशबीच विजुली व्यापार बढाउने सहमति समेत भएको हो । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति पनि भएको छ । कार्यदलमा दुवै […]

नेपाल-भारत संयुक्त लगानीमा विद्युत् आयोजना बनाउन अध्ययन सम्झौता

नेपाल र भारतको संयुक्त लगानीमा ठूला जलविद्युत् आयोजना बनाउनेबारे अध्ययन गर्न कार्यदल गठन हुने भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को नवौं बैठकले यस्तो कार्यदल गठन गर्ने सहमति गरेको हो ।

नेपाल–भारत नवौँ ऊर्जा बैठक : नेपालको बिजुली किन्न भारत सहमत

रमेश लम्साल/ नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी स्थापना हुनेछ । सोही कम्पनीले पहिलो […]

खाडीको रोजाइमा नेपाली घरेलु श्रमिक

काठमाडौंमा आयोजित कतार–नेपाल संयुक्त कार्यदलको बैठकमा कतारले घरेलु श्रमिक लैजाने वातावरण बनाउन जोड गरेपछि नेपालले अध्ययन गर्न अर्को कार्यदल बनाउने सहमति गरेको छ।...

नेपालबाट घरेलु श्रमिक लैजान खाडी मुलुकको हतारो

२० मंसिर, काठमाडौं । कतारले गत शुक्रबार उच्चस्तरीय श्रम अधिकारीहरुको संयुक्त बैठकमा आफ्नोतर्फबाट छलफलको मूल एजेन्डा बनायो, ‘नेपालबाट घरेलु श्रमिक पठाउन खुला गर्ने ।’ कतारले घरेलु श्रमिक लैजाने वातावरण बनाउन जोड गरेपछि नेपाल सरकारले अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति जनायो । अहिले कतार मात्रै होइन, यूएई, साउदी अरेबिया लगायत अधिकांश खाडी मुलुक र मलेसिया […]

बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाइने

सेना समायोजनका बेला नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ । गृह मन्त्रालयमा बहिर्गमित जनमुक्ति सेना नेपाल सङ्घर्ष समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले समितिले राखेको मागको अध्ययन गरी त्यसलाई कार्यदल बनाएर सम्बोधन गरिने आश्वासन दिनुभएको हो । उहाँले […]

बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाइने छ : गृहमन्त्री थापा

सेना समायोजनका बेला नेपालका लागि  संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको  माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ । गृह मन्त्रालयमा आज बहिर्गमित जनमुक्ति सेना नेपाल सङ्घर्ष समितिको  ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले समितिले राखेको मागको अध्ययन गरी त्यसलाई कार्यदल बनाएर सम्बोधन गरिने आश्वासन दिए । उनले राज्यले परिचयपत्र उपलब्ध गराउने, अयोग्य भन्ने शब्द हटाउनेलगायत मागलाई पनि सम्बोधन गर्ने आश्वासन द