काठमाडौं, ३० भदौ । नागरिकता अध्ययन कार्यदल–२०७९ ले नागरिकता विधेयकविरुद्ध आन्दोलनका लागि संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनको घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ वामपन्थी नेता तथा पुर्व उपप्रधानमन्त्री सिपी मैनालीको संयोजकत्वमा १३ सदस्यीय संर्घष समिति गठन गरिएको जानकारी दिईएको हो । नवगठित संघर्ष समितिको “राष्ट्रघाती नागरिकता विधेयक–२०७९ […]