नेपालको नयाँ नक्सामा समेटिए कालापानी र लिपुलेक

काठमाडौं । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी ...

सम्बन्धित सामग्री

बादलडाँडाबाट देखिने देश

अस्ति भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी र लिपुलेक भ्रमण गरे, नेपाल सरकारलाई पत्तै नदिई। छिमेकी प्रधानमन्त्रीले आफ्नो भूमिमा भ्रमण गरिसकेपछि पनि औपचारिक रूपमा दुई शब्द बोल्न सकेन नेपाल सरकार।...

बादलडाँडाबाट देखिने देश

अस्ति भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी र लिपुलेक भ्रमण गरे, नेपाल सरकारलाई पत्तै नदिई। छिमेकी प्रधानमन्त्रीले आफ्नो भूमिमा भ्रमण गरिसकेपछि पनि औपचारिक रूपमा दुई शब्द बोल्न सकेन नेपाल सरकार।...

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।...

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग : सरकार

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए ।उनले भने, ‘नेपाल सरकारले […]

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग’

काठमाडौं । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए । ‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ,’ उनले भने । नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । रासस

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग होः नेपाल सरकार

काठमाडौँ– नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए। उनले भने, […]

कालापानी र लिपुलेकमा पनि जनगणना गरिने

राष्ट्रिय जनगणना–२०७८ मा कालापानी र लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ । तथ्यांक विभागले बुधवार पत्रकार सम्मलेन गरेर लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ । विभागले अनुमान सहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ । जनगणनाका लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकको समस्यामा कुटनीतिक समाधान खोजिने

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका सीमा समस्याको कुटनीतिक  समाधान खोज्ने भएको छ। आइतबार सार्वजनिक सरकारको साझा न्युनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका सीमा समस्याको कुटनीतिक  समाधान खोजिने उल्लेख...