भूकम्प पीडितका लागि बुटवल उपमहानगरले २५ लाख रुपैयाँ दिने

बुटवल – बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि अपील गरेको छ। गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरुको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरुलाई एकीकृत रुपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो। बुटवल उपमहानगरपालिकामा बसेको आइतबार बैठकले बुटवलभित्रका सामाजिक संघ संस्था, व्यक्ति र क्लबहरुले पठाउने राहत सामग्री जाजरकोट र रुकुम […]

सम्बन्धित सामग्री

वाफ उपविजेता नेपाली टोलीलाई १० लाख सहयोग

३ चैत, काठमाडौं । डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका-११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन् । साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट प्रभावित भएकोले महिला टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेको बताएका छन् […]

बुटवल पावर कम्पनीको नाफा घट्यो

२४ कात्तिक, काठमाडौं । नाफासँगै बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सो अवधिको तुलनामा खुद नाफा १२.५ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको यो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ […]

भूकम्पपीडितलाई बुटवल उपमहानगरले २५ लाख रुपैयाँ दिने

बुटवल उपमहानगरपालिकाले भूकम्प  पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यसअन्तर्गत भूकम्पले भत्केका घर तथा संरचना बनाउन २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

जन्मदिनमा वडा अध्यक्षले दिए विद्यालयलाई एक लाख

१० पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ९ का वडाध्यक्ष नारायण न्यौपानेले जन्मदिनको अवसरमा स्थानीय गौतमबुद्ध माविलाई १ लाख रुपैयाँ प्रदान गरेका छन् भने विद्यार्थीहरुलाई शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् । न्यौपानेले विद्यालयमा बस सञ्चालनका लागि व्यक्तिगत तर्फबाट एक लाख रुपैयांँ दिए भने कक्षा १ देखि ६ कक्षासम्मका १०३ जना विद्यार्थीलाई कापी कलमलगायत […]

भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण

३० कात्तिक, बुटवल । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले करिब २१ लाख रुपैयाँ पर्ने एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्वस्वास्थ्य मन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा […]

भन्सार छलेर बुटवल ल्याइएको ५१ लाख रुपैयाँ बराबरको सामान बरामद

भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बरामद गरेको छ।

बुटवल झडप : मृतकका परिवारलाई लुम्बिनी सरकारले एक लाख रुपैयाँ दिने

काठमाडौं । रूपन्देहीको मातिपुर औद्योगिक क्षेत्रको घटनामा मृत्यु भएका परिवालाई लुम्बिनी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका १७ मा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा मृत्यु भएकाको परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको हो । औद्योगिक क्षेत्रका सुकुम्बासी र प्रहरीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको छ ।  आज...

२५ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान बरामद

बुटवल– रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले […]

लुम्बिनीका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई ७९ लाख

२२ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लाका डीसीसीएमसीलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लालाई १०–१० लाख, […]

१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको  सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।उनले डीसीसीएमसीलाई दिइने सो रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराइने जनाए । उनका अनुसार कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०&ndash