१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको  सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।उनले डीसीसीएमसीलाई दिइने सो रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराइने जनाए । उनका अनुसार कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०&ndash

सम्बन्धित सामग्री

अयोग्य लडाकुलाई दुई लाख दिने कार्यविधि तयार (पूर्णपाठसहित)

काठमाडौं, १४ वैशाख । सरकारले माओवादीका अयोग्य लडाकुलाई राहत दिने कार्यविधि तयार पारेको छ । गत चैत्र छ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार गृहमन्त्रालयले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि तयार पारेको हो । ‘अयोग्य लडाकुको विवरण गृहमन्त्रालयले प्रमाणीकरण स्विकृत गरेपछि पहिचान भएको संख्याको आधारमा क्रमशः गृहमन्त्रालयले अर्थमन्त्रालयसँग रकम निकासा माग गर्ने र अर्थमन्त्रालयले […]

मन्त्रिपरिषदले गरेका यी निर्णय

काठमाडौं, २२ पौष । मन्त्रिपरिषदले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २१ पौषमा बसेको मन्त्रिपरिषदको निर्णय बिहिबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयबारे जानकारी दिएका हुन् । कृष्णबहादुर राउतलाई सचिवमा बढुवाको निर्णय पनि गरेको छ । निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ बिघा जग्गा […]

प्रदेश ३ बाट स्वर्ण जित्नेलाई १ लाख दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

हेटौडा : प्रदेश ३ सरकारले सागमा पदक जित्ने प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। आज बसेको प्रदेश ३ सरकारको बैठकले १३ औं सागमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो। प्रदेश ३ बाट सहभागी भइ स्वर्ण पदक जित्नेलाई १ लाख रुपैयाँ, रजत जित्नेलाई ५० हजार